बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते । सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए । उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै … Continue reading बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)